sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

ओलीको सन्देश लिएर माधव नेपाललाई भेट्न पुगे नेम्वाङ र पौडेल

ओलीको सन्देश लिएर माधव नेपाललाई भेट्न पुगे नेम्वाङ र पौडेल

images

सूत्र न्यूज

२६ बैशाख २०७८
  • 389
    SHARES
  • ओलीको सन्देश लिएर माधव नेपाललाई भेट्न पुगे नेम्वाङ र पौडेल

    काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न नेताहरू सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर सिंहदरबारस्थित संसद् सचिवालयमा गएका छन् ।

    अन्य सांसदहरुसहित आइतबार दिउँसो करिब साढे ३ बजे संसद् सचिवालय पुगेका नेता नेपाललाई भेट्न उनीहरू संसद् सचिवालय पुगेका हुन् ।

    प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैछन् । त्यसको पूर्वसन्ध्यामा नेपालसहित अन्य सांसदहरूलाई ओलीले आफूपक्षीय सांसद्मार्फत् भेट्न लगाएका छन् ।

    पार्टीको आन्तरिक कलहका कारण नेपाल पक्षका सांसदहरूले राजीनामा दिने तयारीमा छन् ।

     


    प्रकाशित :बैशाख २६, २०७८ आइतवार - १६:०१:१८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.