sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

images

सूत्र न्यूज

२६ बैशाख २०७८
  • 317
    SHARES
  • पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

    काठमाडौं- लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

    पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् । रेग्मी झापाका हुन् ।

    परिषद्ले‍ सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

     


    प्रकाशित :बैशाख २६, २०७८ आइतवार - १३:३६:२०

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.