sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

images

सूत्र न्यूज

२३ बैशाख २०७८
  • 275
    SHARES
  • रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

    काठमाडौं- वरिष्ठ संगीतकार एवम् गायक प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ ।

    छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । 

    उपचारका क्रममाः बिहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

    उनका भतिज मञ्जुकुमार प्रधानकाअनुसार प्रेमध्वजको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको छ । 

    प्रधानले 'गोरेटो त्यो गाउँको,' 'घुम्तीमा नआउ है', 'नमान लाज यस्तरी', 'पर लैजाउ फूलहरु', 'तिमीलाई अचेल कहाँ भेटूँ' जस्ता लोकप्रिय गीतमा स्वर दिएका छन् ।

     

     


    प्रकाशित :बैशाख २३, २०७८ बिहिवार - १४:४८:४४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.