sutra news logo

बिहिवार, आषाढ ३ गते २०७८

काेभिड नियन्त्रणका लागि सरकारको भूमिका कमजोरः देउवा

काेभिड नियन्त्रणका लागि सरकारको भूमिका कमजोरः देउवा

images

सूत्र न्यूज

१७ बैशाख २०७८
  • 178
    SHARES
  • काेभिड नियन्त्रणका लागि सरकारको भूमिका कमजोरः देउवा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड नियन्त्रणका लागि सरकारको भूमिका कमजोर भएको बताएका छन् ।

    आफ्नौ निवास बूढानिलकण्ठमा शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै देउवाले सो कुरा बताएका छन् ।

    उनले कोरोना संक्रमण बढेको बताउँदै यसको परीक्षण व्यापक बनाउनु पर्ने पनि बताए । सभापति देउवाले कोरोना भाइरसविरुद्धको खोप छिट्टै खरिद गर्न आग्रह गरे ।

    उनले लकडाउनका कारण सामाजिक, आर्थिक समस्यामा परेकाहरूलाई सहयोग गर्नुपर्ने बताउँदै कांग्रेसले पनि सहयोग गर्नुपर्ने बताए ।


    प्रकाशित :बैशाख १७, २०७८ शुक्रवार - १५:१३:५२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.