इतिहासका विभिन्न कालखण्डमा ठूला–ठूला भूकम्प गएका छन् । वि.सं. १९९० भन्दा अगाडि गएका भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको यकिन छैन । उक्त महाभूकम्प पछि नेपालमा साना अनि ठूला धेरै भूकम्प गएका छन् । सानातिनाको कुनै गणना छैन । यद्यपि, वि.सं. २०४५, २०७२ र २०८० सालका भूकम्प भने सम्झाइरहने खालका छन् । वि.सं. २०४५ सालमा पूर्वी नेपाल केन्द्रबिन्दु भएको...
काठमाडौं । मित्रराष्ट्र कतारका राजा शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यस अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नरायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर...
काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले सञ्चार माध्यमलाइ जनाएअनुसार दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा,...
काठमाडौं । नेकपा (एमाले)सहितको सत्ता समीकरण निर्माण भएको बल्ल दुई महिना पुग्दै छ । तर, दुई महिना पुग्दै गर्दा सत्ता समीकरणभित्र उथलपुथलकारी दृश्यहरू देखिन थालेका छन् । एकातर्फ सत्ता साझेदार दलहरूबीच तिव्र मनमुटाव चलेका दृश्य सतहमा देखिएका छन् भने अर्कोतर्फ शीर्ष नेतृत्वबाटै सत्ता समीकरण भत्किँदै गरेको भनाई सार्वजनिक हुन थालेका छन् । नेताहरूले नै सार्वजनिक मञ्चबाट गठबन्धन भङ्ग हुँदै गरेको...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्नका लागि वेस्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । शनिबारदेखि सुरु हुने...
काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले मन पराइरहेका छन् । लगातार...
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नु पर्ने...