sutra news logo

शुक्रवार, आषाढ ४ गते २०७८

रु रु जलविद्युतको आईपीओ खुल्यो

रु रु जलविद्युतको आईपीओ खुल्यो

images

सूत्र न्यूज

२० चैत्र २०७७
  • 552
    SHARES
  • रु रु जलविद्युतको आईपीओ खुल्यो

    काठमाडौं- रु रु जलविद्युत् परियोजना लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

    रु रु ले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँका दरले ४ लाख ७ हजा ७०६ कित्ता शेयर निष्कासन गरेको हो ।

    यस मध्ये ३ लाख ६९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लगानी कर्ताको लागि, ८ हजार १५४ कित्ता कर्मचारीका लागि, २० हजार ३५८ कित्ता सामूहिक लगानीकोषका लागि रहेको छ ।

    रु रुको आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ७९ हजार १६० कित्तासम्म आवेदन दिन पाइनेछ । रुरुको शेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सो कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

    कम्पनीको आईपीओ इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा गे्रड ३ रेट्रि प्रदान गरेको छ ।

    आईपीओको विक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । आईपीओ जारी गरे पछि कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ पुग्ने छ ।


    प्रकाशित :चैत्र २०, २०७७ शुक्रवार - १२:४६:४३

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.