Logo

पुरानो गुरुकुलबाट विपीन कार्कीको ‘नोस्टाल्जिया’ [भिडियो]



काठमाडौं- सूत्र मिडिया प्रालिको नयाँ कार्यक्रम ‘नोस्टाल्जिया: एक मान्छे एक इतिहास’को प्रसारण सुरु भएको छ। हरेक साताको शुक्रबार प्रसारण हुने यो कार्यक्रमको पहिलो एपिसोडमा अभिनेता विपीन कार्की अतिथि छन् ।

यो कार्यक्रमको फर्म्याटअनुसार विभिन्न क्षेत्रका सेलिब्रेटीहरुसँग उनीहरुका विगतबारे विल्कुलै अनौपचारिक शैलीमा कुराकानी हुनेछ। कार्यक्रममार्फत उनीहरुका जीवनका मिठास-तित्तता, पुर्णता-रित्तता, मुस्कान-उदासी, गाली-स्याबासी, मिलन-विछोड, घटाउ-जोड, बाल्यकाल, संघर्ष आदि देखाउने प्रयत्न हुनेछ।

अनिल यादवको कन्सेप्ट तथा प्रस्तुति रहने यस कार्यक्रमको पहिलो एपिसोडको छायांकन मैतिदेवीस्थित पुरानो गुरुकुल थिएटर (अहिले केही अवशेषमात्रै बाँकी)रहेको स्थानमा गएर गरिएको छ। जहाँ विपीनले अभिनय सिके, जहाँको बाटो हुँदै फिल्मको यात्रा तय भयो ।

बाँकी कार्यक्रममै हेर्नुस् : 

 

नोस्टाल्जिया

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार १६:००

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter