Logo

कोरोनाबाट वीरगञ्जमा थप एकको मृत्यु



काठमाडौं- वीरगञ्जमा थप एक जनाकाे कोरोना स‌क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज वडा न १२ का ६० वर्षीय पुरुष रहेका छन् । उच्च रक्तचाप र मधुमेहका बिरामी उनी श्वास प्श्वासमा समस्या भएपछि साउन २४ गते अस्पताल भर्ना भएका थिए ।

उनको शुक्रबार राति मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपिरटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।

यससँगै काेराेनाबाट मृत्यु हुनेको स‌ख्या सय पुगेको छ ।

कोरोना भाइरस

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार १०:५३

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल