प्रतिनिधिसभाको बैठक आज, यस्ता छन् कार्यसूची-Sutra News

प्रतिनिधिसभाको बैठक आज, यस्ता छन् कार्यसूची

बुधबार, ३१ बैशाख २०८२

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं । काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै छ ।



बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट