प्रि-बजेट छलफलमा अर्थमन्त्री पौडेल संसद्मै निदाएपछि…-Sutra News

प्रि-बजेट छलफलमा अर्थमन्त्री पौडेल संसद्मै निदाएपछि…

मंगलबार, ३० बैशाख २०८२

मंगलबार, ३० बैशाख २०८२

काठमाडौं। प्रतिनिधि सभाको बैठकमा प्रि-बजेट छलफलका क्रममा अर्थमन्त्री नै निदाएका छन्। आगामी आर्थिक वर्ष २०८१ ८२ को बजेटका विषयमा भएको छलफलमा अर्थमन्त्री विष्णु पौडेल निदाए।



यसै पनि बजेट अधिवेशनमा संसदमा सांसदहरुको उपस्थिति साहै न्यून देखिएको छ। तर, संसदमा उपस्थित हुनेहरुले पनि छलफलप्रति खासै चासो देखाएको देखिदैन।

यही क्रममा संसदमा छलफल चलिरहेकै बेला अर्थमन्त्री निदाएका थिए। उनी संसदमा छलफल चलिरहेका बेला निदाएको फोटो सञ्चारकर्मीले खिचिरहेको थाहा पाएपछि उनी जुरुक्क उठेर मुसुक्क हाँसेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट