भोलि देशभर सार्वजनिक बिदा-Sutra News

भोलि देशभर सार्वजनिक बिदा

बुधबार, १७ बैशाख २०८२

बुधबार, १७ बैशाख २०८२

काठमाडौं ।  बैशाख १८ गते (भोलि)सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



सरकारले भोलि सार्वजनिक बिदा दिएसँगै सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय लगायतका कार्यालयहरु पनि बन्द रहनेछन् ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट