प्रधानमन्त्रीले भने- संविधान संशोधन गर्न छलफल चल्दै छ-Sutra News

प्रधानमन्त्रीले भने- संविधान संशोधन गर्न छलफल चल्दै छ

सोमबार, २६ कार्तिक २०८१

सोमबार, २६ कार्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् । सोमबार विराटनगर पुगेका उनले अहिले संविधान संशोधनका लागि छलफल चलिरहेको जानकारी दिएका हुन् ।



प्रधानमन्त्री अ‍ोलीले आर्थिक सुधारका एजेण्डाका लागि सरकारले काम गरिरहेको उल्लेख गरे । उनले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि विराटनगरमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट