प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित-Sutra News

प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित

सोमबार, २४ भाद्र २०८१

सोमबार, २४ भाद्र २०८१
samsad फाइल तस्बिर

काठमाडौँ । नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक बहुमतले पारित भएको हो ।



विधेयकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले फरक मत राखेकी थिइन् । निर्णयार्थ प्रस्तुत गर्दा उनले विधेयकको विपक्षमा मतदान गरेकी थिइन् ।

प्रतिनिधिसभाबाट बहुमतले पारित भएको विधेयक राष्ट्रिय सभामा पठाउने छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट