नेपाल प्रहरीमा ठूलाे संख्यामा जागिरको अवसर (सूचनासहित)-Sutra News

नेपाल प्रहरीमा ठूलाे संख्यामा जागिरको अवसर (सूचनासहित)

शुक्रबार, २६ माघ २०८०

शुक्रबार, २६ माघ २०८०

काठमाडाैं । नेपाल प्रहरीले २ हजारभन्दा बढीकाे संख्यामा दरखास्त आह्वान गरेको छ।



शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो।

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।

सूचनामा जनाइएअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।

यस्ताे छ सूचना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट