प्रहरीद्वारा गाँजा खेती फँडानी, किसानको खोजी हुँदै-Sutra News

प्रहरीद्वारा गाँजा खेती फँडानी, किसानको खोजी हुँदै

आइतबार, ७ माघ २०८०

आइतबार, ७ माघ २०८०

काठमाडौं । पर्सामा प्रहरीले गाँजा खेती नष्ट गरेको छ । प्रहरी कारवाहीको सिलसिलामा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित इलाका प्रहरी कार्यालयले गाँजा खेती नष्ट गरेको हो ।



प्रहरी टोलीले अवैध रूपमा दुई कठ्ठामा लगाइएको गाँजाको बोट फडानी तथा नष्ट गरिएको जनाएको हो ।

साथै, गाँजा खेतीमा सलंग्न व्यक्तिको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट