हत्याको आरोपमा महिलासहित चार जना पक्राउ-Sutra News

हत्याको आरोपमा महिलासहित चार जना पक्राउ

बुधबार, १८ पौस २०८०

बुधबार, १८ पौस २०८०

काठमाडौं । दाङको घोराही उपमहानगर ६ स्थित अगरामा एक जनाको हत्या आरोपमा चार जना पक्राउ परेका छन् ।



स्थानीय शिवराज केसीको हत्यामा संग्लन भएको आशंकामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक महिलासहित चार जना रहेका छन् ।

केसीको गत पुस ८ गते दाङको बङ्लाचुलीमा हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट