काठमाडौं मेडिकल कलेजको सहयोगमा शिविर सम्पन्न-Sutra News

काठमाडौं मेडिकल कलेजको सहयोगमा शिविर सम्पन्न

बुधबार, २७ मंसिर २०८०

बुधबार, २७ मंसिर २०८०

काठमाडौं । काठमाडौं मेडिकल कलेजले काभ्रेको रोसी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर आयोजना सम्पन्न गरेको छ ।



रोसी गाउँपालिका र ग्रीस नेपालको आयोजनामा मेडिकल कलेजले शिविर सम्पन्न गरेको हो । शिविरमा सात सय ७२ जना विरामीले उपचार पाएका थिए ।

जसमा ल्याब जाँचमा १३७, ईसीजीमा ८३ जनासहित दाँत तथा आँखाको जाँच गरिएको थियो । शिविर पालिकाको कार्यालयमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट