आज यी स्थानमा वर्षा र हिमपात हुने सम्भावना-Sutra News

आज यी स्थानमा वर्षा र हिमपात हुने सम्भावना

शनिबार, २३ मंसिर २०८०

शनिबार, २३ मंसिर २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ।



कोशी प्रदेशको पहाडी भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट