आज अमेरिकी डलरको विनिमय दर कति पुग्यो ?-Sutra News

आज अमेरिकी डलरको विनिमय दर कति पुग्यो ?

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौंं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विनिमय दर निर्धारण गरेको छ।



राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एक को खरिद दर १३३ रुपैयाँ ४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ रुपैयाँ रहेको छ।

यस्तै, यूरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४३ पैसा रहेको छ। पाउन्‍ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

USD (U.S. Dollar)
1 133.04 133.64
EUR (European Euro)
1 145.77 146.43
GBP (UK Pound Sterling)
1 168.03 168.79
CHF (Swiss Franc)
1 150.99 151.67
AUD (Australian Dollar)
1 88.06 88.46
CAD (Canadian Dollar)
1 97.94 98.38
SGD (Singapore Dollar)
1 99.59 100.04
JPY (Japanese Yen)
10 8.95 8.99
CNY (Chinese Yuan)
1 18.60 18.68
SAR (Saudi Arabian Riyal)
1 35.47 35.63
QAR (Qatari Riyal)
1 36.50 36.66
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 36.23 36.39
MYR (Malaysian Ringgit)
1 28.48 28.61
KRW (South Korean Won)
100 10.27 10.31
SEK (Swedish Kroner)
1 12.76 12.82
DKK (Danish Kroner)
1 19.55 19.64
HKD (Hong Kong Dollar)
1 17.06 17.14
KWD (Kuwaity Dinar)
1 431.18 433.12
BHD (Bahrain Dinar)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट