Logo

स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि एमालेको अनुशिक्षण



काठमाडौं – नेकपा (एमाले)ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अनुशिक्षण दिँदै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दुइ दिने अनुशिक्षण दिन लागिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ ।

एमाले

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ०९:५१


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113