बालेन शाह र हर्क साम्पाङको पहिलो भेट-Sutra News

बालेन शाह र हर्क साम्पाङको पहिलो भेट

मंगलबार, २१ चैत्र २०७९

मंगलबार, २१ चैत्र २०७९

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । मंगलबार दुई मेयरबीच पहिलो पटक भेट भएको हो ।



उनीहरुबीच सामान्य कुराकानी भएको जनाइएको छ । आफूहरुबीच पहिलोपटक भेट भएको मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन् । उनले तस्बिर शेयर गर्दै लेखेका छन् – ‘आज बालेन शाह ज्यु सङ्ग पहिलो भेट भयो , रमाइलो भयो कुराकानी’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट