अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता-Sutra News

अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता

मंगलबार, २१ चैत्र २०७९

मंगलबार, २१ चैत्र २०७९

काठमाडौं । अर्थमन्त्री डा।. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । मंगलबार अर्थमन्त्री र गभर्नरबीच मन्त्रालयमा भेटवार्ता भएको हो ।



उनीहरुबीच देशको आर्थिक अवस्था लगायत विभिन्न समसामयिक विषयमा छलफल भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि सोमबार अर्थमन्त्री महतले उद्योगी, व्यवसायीसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट