रास्वपाबाट उपनिर्वाचन लड्ने ३ जनाले पाए टिकट-Sutra News

रास्वपाबाट उपनिर्वाचन लड्ने ३ जनाले पाए टिकट

आइतबार, १९ चैत्र २०७९

आइतबार, १९ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।



रास्वपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा चितवन–२ मा सभापति लामिछाने, तनहुँ–१ मा डा वाग्ले र बारा–२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट