Logo

थानेश्वर गौतम र निशा केसीको ‘सारा संसार एकातर्फी’ सार्वजनिक [भिडियोसहित]



काठमाडौँ । चर्चित गजल तथा लोक दोहिरी गायक थानेश्वर गौतम र गायिका निशा केसिको स्वरमा बजारमा “सारा संसार एकतर्फी”शिर्षकको नयां गित सार्बजनिक भएको छ ।

प्रभा बर्तौलाको शब्द रहेको उक्त गीतमा थानेश्वर गौतम आँफैले संगीत भरेका छन् ।

थानेश्वरका पछिल्ला गितहरु चर्चामै छन भने निशा केसि अस्ट्रेलियामा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निरन्तर लागिरहेकी पात्र हुन ।

मुटुमा खिल बस्यो,चरी बनभरी,पानपाते फुलि जस्ता चर्चित गित लगायत अन्य धेरै गितमा आवाज भरीसकेकी उनै निशा केसिको स्वरमा सार्बजनिक भएको यो गितको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ।

 

 

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार १३:३३


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113