भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा-Sutra News

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

मंगलबार, १४ चैत्र २०७९

मंगलबार, १४ चैत्र २०७९

काठमाडौँ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ ।



यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो ।

खेलको अन्तिम समयमा दिपक सिंह ठकुरीले गोल गरेका थिए । नेपालले लाओससँग १७ गते फाइनल खेल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट