Logo

प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर



काठमाडाैं, २ चैत । प्रि-ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ ।

६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ११:२४

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter