Logo

नेपालमा आज थप दुई कोरोना संक्रमित थपिए



काठमाडौं, २९ फागुन-नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा एक जनामात्रै संक्रमण मुक्त भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १८:११

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter