Logo

विवाह बन्धनमा बाधिँए पूर्वसचिव खनाल



काठमाडौं । पूर्वसचिव रामेश्वर खनाल विवाह बन्धनमा बाधिँएका छन् । उनले बिहिबार सरिता शर्मा पोखरेलसँग विवाह बन्धनमा बाधिँएका हुन् । श्रीमती सुचित्रा खनालको क्यान्सरका कारण निधन भएपछि खनालले एकल जीवन बिताइरहेका थिए । शर्माले पनि १९ वर्षदेखि एकल जीवन बिताइरहेकी थिइन् ।

दुवैतिरको परिवारबाट प्रस्ताव स्वीकार भएपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका हुन् । अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनालले परिवारको साथ र समर्थनमा विवाह गरिएको बताए ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १६:४०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter