Logo

पोखरा विमान दुर्घटना, यस्तो छ घटनास्थलका दृश्य (तस्बिरसहित)



काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा अहिलेसम्म ३६ जना बढीको शव फेला परिसकेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको उक्त विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमानमा ४ सदस्यसहित ७२ जना सवार रहेका थिए। अहिले घटनास्थलमा उद्धार टोलीले उद्धार कार्य जारी राखेको छ । तस्बिरमा हेर्नुहोस् उद्धारका तस्बिर

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १३:२९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter