Logo

योग दिवसको कार्यक्रममा योगाभ्यास गरे प्रधानमन्त्री प्रचण्डले (फोटोफिचर)



काठमाडौं – आज देशभर ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस मनाइँदैछ । यसैबीच प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ योग दिवसको कार्यक्रममा सहभागी भएका छन् ।

उनी भक्तपुरको सानोठिमीमा आयोजित योग दिवस कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पनि योग गरेका छन् ।उनले योगाभ्यास माव जिवनमा निकै महत्वपूर्ण रहेको बताए । कार्यक्रमको उद्घाटन पनि प्रधानमन्त्री प्रचण्डले नै गरेका हुन् ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १०:५९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter