Logo

सुनसरी-४: ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडी, यस्तो छ पछिल्लो अपडेट



सुनसरी–४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार सञ्चारमन्त्रीसमेत रहेका कार्कीले २४ हजार १७५ मत ल्याएका छन् ।

उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । उनले २३ हजार ९६५ मत ल्याएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार २०:५५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter