सुनसरी–४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार सञ्चारमन्त्रीसमेत रहेका कार्कीले २४ हजार १७५ मत ल्याएका छन् ।
उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । उनले २३ हजार ९६५ मत ल्याएका छन् ।
प्रतिक्रिया