Logo

एमाले नेता महेश बस्नेत पराजित, काँग्रेसका दुर्लभले जिते



भक्तपुर २ बाट उठेका नेकपा एमालेका नेता महेश बस्नेत पराजित भएका छन् ।

उनलाई नेपाली काँग्रेसका दुर्लभ थापा क्षेत्रीले पराजित गरेका हुन् ।

बस्नेत २०७४ मा सोही ठाउँबाट जितेर सांसद बनेका थिए ।

उनी नेपाली कांग्रेसका नेता  सुशील कोइराला प्रधानमन्त्री हुँदा गठबन्धन सरकारमा उद्योगमन्त्री थिए । सन् २००८ मा उनी युथ फोर्स नेपालका अध्यक्ष र सन् २००९ मा युवा संघ नेपालको अध्यक्ष भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १८:२९

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट