Logo

एमाले सचिव टोपबहादुर रायमाझी बिजयी, उपसभामुख भुसालले कति मत ल्याइन्?



काठमाडौं– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा जित निकालेका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै मैदानमा रहेकी पुष्पा भुसाल पराजित भएकी छन्।

करिब ३ हजार मतान्तरमा रायमाझीले जीतलाई चुमेका हुन्। रायमाझीले १० हजार १७८ मत ल्याए भने भुसालको ७ हजार ६३१ मत प्राप्त गरिन्।

नेकपा विभाजन हुँदा रायमाझी एमालेमा नै रहेका थिए। माओवादीले उनको सांसद पद खारेज गरेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १४:१६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट