Logo

दैनिक घरदैलो कार्यक्रममा व्यस्त गगन थापा, स्वागतसँगै सेल्फी पनि (फोटो फिचर)



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा निर्वाचित भएर ह्यार्टिक गर्ने रणनीतिमा रहेका कांग्रेस महामन्त्री गगनकुमार थापा दैनिक घरदैलो कार्यक्रम गरिरहेका छन् ।

२०७० सालमा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापा यसपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने रणनीतिअनुसार चुनावी प्रचारप्रसारमा सक्रिय छन् ।

एमालेका राजन भट्टराईसहितका उम्मदेवारसँग प्रतिस्पर्धामा रहेका थापाले आइतबार कपन, सुकेधारा क्षेत्रमा घैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा जाँदा उनीेसँग सेल्फी लिनेको उत्तिकै भीड देखिन्छ । घरदैलो कार्यक्रममा गएका थापामात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १३:२६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट