Logo

सरकारी तलबले जिवन धान्न गार्हो छ, शाखा अधिकृतको तलब १ लाख हुनुपर्छ- अर्थमन्त्री



अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलबले जिवन निर्वाह गर्न नपुगेको बताएका छन् ।

बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको बताए ।

उनले आफूले कर्मचारीको तलब १५% ले बढाएको उल्लेख गरे । ‘एउटा अधिकृतको तलब न्यूनतम एक लाखसम्म भयो भने त्यो हुन्छ होला जस्तो लाग्छ ।’ उनले भने ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार १८:५०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट