Logo

हेर्नुहोस् यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर



काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद मूल्य १२६ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ३३ पैसा ताेकेकाे छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५२ पैसा र बिक्री दर ९५ रुपैयाँ ९७ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८ रुपैयाँ ९१ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ १३ पैसा र बिक्री मूल्य १८ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रुपैयाँ १० पैसा, युएई दिरहम एकको खरिद मूल्य ३४ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ९२ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३० रुपैयाँ २२ पैसा रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार ११:१५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट