Logo

साफ च्याम्पियनसिप- बंगलादेशसँग नेपाल ३-१ ले पराजित



साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धामा रहेका छन् ।

यो समाचार तयार पार्दासम्म सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३-१ ले पछि परेको छ ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १९:०३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट