Logo

इन्द्रजात्रा सुरु, नेपाली सेनाकाे रिहर्सल (फाेटाे फिचर)



काठमाडाैं – इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ । यसकाे अन्तिम दिन शुक्रबार रहेकाे छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ ।

जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ । इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १५:०३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट