Logo

बाँकेलाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प



बाँके केन्द्रबिन्दू भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान १ बजेर २८ मिनेट जाँदा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लासहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार ०७:३०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट