Logo

प्रधानमन्त्री लागुपदार्थ सेवन गरेर लठ्ठिएको भिडियो भाइरल



फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन यतिबेला विवादमा तानिएकी छन् ।

संजालमा भाइरल भिडियोमा उनी नशाले लट्ठ भएको क्लिप देख्न सकिन्छ । केही समूहहरुले उनले लागुपदार्थ सेवन गरेका कारण उनी लठ्ठीएको बताएका छन् ।

उनी विश्वमा सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री बनेकी नारी हुन् । तर उनले त्यसो नभएको बताएकी छन् ।

उनले आफ्ना साथीहरूसँग रमाइलो गर्दा मदिरा पिएको र त्यसलाई विरोधीहरूले अर्कै आरोप लगाएको उनको तर्क रहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार २०:५८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट