काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको...
इतिहासका विभिन्न कालखण्डमा ठूला–ठूला भूकम्प गएका छन् । वि.सं. १९९० भन्दा अगाडि गएका भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको यकिन छैन । उक्त महाभूकम्प पछि नेपालमा साना अनि ठूला धेरै भूकम्प गएका छन् । सानातिनाको कुनै गणना छैन । यद्यपि, वि.सं. २०४५, २०७२ र २०८० सालका भूकम्प भने सम्झाइरहने खालका छन् । वि.सं. २०४५ सालमा पूर्वी नेपाल केन्द्रबिन्दु भएको...
काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ । सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्नका लागि वेस्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । शनिबारदेखि सुरु हुने...
काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा दयाहाङ राई र मिरुना मगरको जोडीलाई दर्शकले मन पराइरहेका छन् । लगातार...
काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नु पर्ने...