Logo

प्रभास र ऋतिक रोशनको भीडन्त



काठमाडौं– साउथ फिल्मका चर्चित अभिनेता प्रभासको मुख्य अभिनय रहेको फिल्म ‘सलार’को प्रदर्शन मिति सार्वजनिक भएको छ। प्रशान्त निलको निर्देशनमा बनेको यस फिल्म आगामी वर्षको २८ सेप्टेम्बरमा रिलिज हुने भएको छ ।

निर्देशक निल ‘केजीएफ’ फिल्मका निर्देशक पनि हुन् । सलारमा अभिनेता प्रभासको धमाकेदार एक्शन हुने बताइएको छ । सार्वजनिक पोष्टरमा प्रभास चार वटा बन्दुक र हातमा दुई वटा तरवार लिएर उभिएका छन्।

यस्तै यस फिल्म प्रदर्शन हुने समयमा ऋतिक रोशनको बहुप्रतिक्षित फिल्म ‘फाइटर’ पनि प्रदर्शनमा आउँदैछ । एकै समयमा दुई फिल्म प्रदर्शनमा आउँदा कुनले राम्रो व्यापार गर्न सक्ला त्यो हेर्र्न बाकीँ नै छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलवार १५:२६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट