Logo

समुद्रमा हट अवतारमा देखिइन् स्वस्तिमा खड्का, हेर्नुहोस् तस्बिरहरु



काठमाडौं । नेपाली चलचित्र क्षेत्रका धेरै अभिनेत्रीहरु विदेश पुगेपछि बोल्ड अवतारका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेको देखिने गरिन्छ । यस्तै हालै अमेरिका पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले पनि आफ्नो नौला अवतार देखाएकी छिन् ।

अहिलेकी नम्बर वान अभिनेत्री भन्दा पनि फरक नपर्ने स्वस्तिमा फुर्सदिला दिनहरु कटाउन अमेरिकामा छिन् । हालै उनले आफू समुद्री छालमा खेलिरहेको तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

तस्बिरमा उनी विकिनीमा विन्दास रमाइरहेको देखिन्छ । उनी प्रिन्टेट क्याप र कालो विकिनीमा देखिएकी छिन् । उनले तस्बिर खिचेको स्थान टेक्सासको समुद्री तट हो । तस्बिरसँगै उनले लेखेकी छिन् – ‘बिच थेरापी’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार १७:४५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट