Logo

आजबाट इंग्लिस प्रिमियर लिग, कुन कुन टिम भीड्दैछन् ?



काठमाडौं – इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो दिन एक मात्र खेल हुँदा दुबै क्लब जितसहित नयाँ सिजन सुखद् सुरुवात गर्न चाहन्छन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १६:४०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट