Logo

यस्ता समस्या भएकाहरुले भूलेर पनि नखानुहोस् अदुवा



काठमाडौं । अदुवा तरकारीमा स्वादको लागि मसलाको रुपमा मात्र नभई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसको सेवनले दम खोकी लगायतका धेरै रोगलाई कम गर्न सहयोग पुर्याउछ ।

त्यति मात्र होइन यसको सेवनले उल्टी हुने, हृदयरोग, शीतज्वर, पेट को ग्यास, रुघा खोकी र कम्मर दुखेमा पनि सहि तरिकाले प्रयोग गरेमा ठिक हुन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्ने हुनाले यसको ठुलो महत्व छ । तर, कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु उचित मानिदैन ।

मधुमेह र उच्च रक्तचाप भएको हरुका लागी अदुवाको सेवन निकै हानिकारक हुन्छ । यसमा औषधीय गुणको मात्रा धेरै हुने भएकाले गर्दा औषधीसँगै मिलेर यसले शरीरलाई कमजोर बनाउने काम गर्दछ । यस्तै गर्भवती महिलाहरुले पनि यसको सेवन गर्नुहुदैन । रगत सम्बन्धि समस्या भएकोहरुले पनि अदुवा खानु हुँदैन ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार १७:०१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट