Logo

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज ४ बजे



काठमाडौं – नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण आज सोमबार अपरान्ह ४ बजे नै हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका ३ जनालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १३:४०

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट