नेपाल प्रहरीमा असई र जवान पदका लागि विज्ञापन खुल्यो-Sutra News

नेपाल प्रहरीमा असई र जवान पदका लागि विज्ञापन खुल्यो

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) र जवान पदमा थप विज्ञापन खुलेको छ ।



आज आइतबार प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशन गर्दै ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानका लागि विज्ञापन खोलेको जानकारी दिएकाे हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट