Logo

घट्यो सार्वजनिक यातायातको भाडादर, कहाँ जान कति ?



काठमाडौं – सार्वजनिक यातायातको भाडादर घटेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आइतबार सार्वजनिक यातायातको भाडादर पनि घटाइएको हो । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जनाइएको छ ।

यातायात व्यवस्था विभागले जारी गरेको स्रचना अनुसार यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको हो । भाडादरबारे थप जानकारीको लागी तल सूचनामा हेर्नुहोस्

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १२:२७

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट