Logo

रणवीर र सञ्जय दत्तको फिल्म ‘शमशेरा’ को धमाकेदार टिजर



काठमाडौं – बलिउड अभिनेता रणवीर कपुरको नयाँ फिल्म ‘शमशेरा’ को टिजर सार्वजनिक भएको छ । ठुलो बजेटमा निर्माण हुन लागेको यस फिल्मको टिजरमा रणवीर नौलो अवतारमा देखिएका छन् ।

आगामी जुलाई २२ मा रिलिज हुने भनिएको यस फिल्मलाई करण मलहोत्राले निर्देशन गरेका हुन् । फिल्म हिन्दिसँगै तमिल र तेलुगुमा पनि तयार हुनेछ । फिल्ममा रणवीरसँगै वाणी कपुर, सञ्जय दत्त लगायतका कलाकारको अभिनय रहनेछ ।फिल्ममा सञ्जय खलनायकको भूमिकामा छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १४:०६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट