Logo

थप ३४ जनामा कोरोना संक्रमण



काठमाडौं – शुक्रबार नेपालमा थप ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय १० (पीसिआर र एन्टीजेन) परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्युदर भने सुन्य रहेको छ ।

सोही अवधिमा १५ जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाको सक्रिय संक्रमित संख्या १ सय ४ रहेको छ । पछिल्लो २४ घन्टामा १ लाख ५२ हजार ३३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १७:०७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट